अर्जेन्टिना सेमिफाइनलमा
खेलकुद । कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार विहान सम्पन्न क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्दै …
पुरा पढ्नुहोस्