मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’ सम्पन्न
विदेश । मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा …
पुरा पढ्नुहोस्