हतारमा मिरुना !

गसिप । मिरुना मगर अहिले खोजिने अभिनेत्री मध्येकी एक हुन् । ‘कबड्डी : फाईनल म्याच’ र ‘जारी’ को सफलतापछि उनलाई कास्ट गर्ने निर्देशक तथा निर्माताको कमि छैन । अभिनेता दयाहाङ …

पुरा पढ्नुहोस्

कहिले लाग्ला ‘लक’ ?

गसिप । भिडियोमा खोजिने मध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ‘यात्रा : द म्युजिकल भ्ल्ग’ मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’ मा समेत अभिनय गरिसकेकी छिन् …

पुरा पढ्नुहोस्

केको पर्खाईमा छन् धिरज ?

गसिप । फिल्म ‘इन्टु मिन्टु लन्डन’ बाट धिरज मगरको डेब्यु राम्रै भयो । फिल्म औसत भए पनि दर्शकले उनलाई खुला हृदयले स्वागत गरे । दर्शकले त्यसयता उनलाई पर्दामा हेर्न आउछन् …

पुरा पढ्नुहोस्

मोडलिङमै सिमित अदिती

गसिप । अदिती बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । नायक अनमोल केसीसँग फिल्म ‘कृ’ मा को-स्टार भएर काम गरेपछि उनको चर्चा फिल्ममा पनि उत्तिकै भयो । यद्यपि …

पुरा पढ्नुहोस्

रेश्मा : टिकटकमा स्टार, फिल्ममा फ्लप !

गसिप । केहि समय यता प्रचारप्रसारको बलियो माध्यम टिकटक बनेको छ । नेपाली फिल्मसँगै गीतसंगीतको प्रचारका लागि यसलाई प्रयोग गर्ने गरिएको छ । विशेषत टिकटकमा राम्रो फ्लोअर्स भएकालाई ‘पेड प्रमोसन’ …

पुरा पढ्नुहोस्

टिजर मात्र आउने फिल्म !

गसिप । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको अभिनय रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को बारेमा दर्शकले धेरै पटक सुनिसकेका छन् । निर्माण …

पुरा पढ्नुहोस्

बिहेपछि झनै ‘बोल्ड’

गसिप । बिहेपछि आँचल शर्मा कम युट्युब च्यानलमा देखिन थालेकी छिन् । अर्थात्, अन्तर्वार्ता दिने क्रम ठ्याप्पै रोकिएको छ । सायद विवाहलगत्तै दिएको अन्तर्वार्ताले दिएको झट्काको असर हो । त्यसभन्दा पर, आँचलमा अर्को …

पुरा पढ्नुहोस्

रङलाई स्वीकारे

गसिप । बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । हलिउडमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी एक समय छालाको रङका कारण अपमानको शिकार भएकी थिइन् । त्यतिखेर उनी स्टार थिइनन् । सामान्य किशोरी थिइन् । …

पुरा पढ्नुहोस्

प्रतीक्षामा धिरज

गसिप । ‘इन्टु मिन्टु लन्डन’ बाट धिरज मगरको डेब्यू राम्रै भएको थियो । फिल्म औसत भए पनि दर्शकले उनलाई खुला हृदयले स्वागत गरे । दर्शक त्यसयता उनलाई पर्दामा हेर्न आतुर …

पुरा पढ्नुहोस्

आर्यनलाई सुदर्शनको शुभकामना

फिल्म । अभिनेता आर्यन सिग्देललाई निर्देशक सुदर्शन थापाले जन्मदिनको शुभकामना दिएका छन् । फिल्मनगरीमा ‘मेरो एउटा साथी छ’ मार्फत सुदर्शनले निर्देशनमा पाइला टेकेका थिए भने आर्यन स्थापित अभिनेतामा परेका थिए …

पुरा पढ्नुहोस्