घुस लिएको भन्दै सिंह दरबार भित्रै हात हालाहाल
देश । नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका छन्। आचार्य मन्त्रालयका उपसचिव हुन् । नेपाली कांग्रेस …
पुरा पढ्नुहोस्