हाजिर भए राजनारायण

देश । अख्तियार अनुसन्धानआयोगका आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा उनि उपस्थित भएका हुन् ।

कमेन्ट गर्नुहोस्