प्रमोदको बंगलादेशी फिल्म ‘हाङ्गोर’ को धमाकेदार टिजर सार्वजनिक
फिल्म । नेपाली अभिनेता प्रमोद अग्रहरिले डेब्यू गरेको बंगलादेशी एक्सन फिल्म ‘हाङ्गोर’ को धमाकेदार टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार बेलुका सामाजिक सञ्जालमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो …
पुरा पढ्नुहोस्