बिपिशा र रोजी बने ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ विजेता
सौन्दर्य । सामरी इन्टरनेशनल इभेन्ट्स प्रालिको आयोजनामा सम्पन्न ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६-सिजन २’ को उपाधि ‘मिस’तर्फ बिपिशा भट्टराई र ‘मिसेस’तर्फ रोजी श्रेष्ठले जितेका छन्। प्रतियोगितामा ‘मिस’तर्फ नुमा …
पुरा पढ्नुहोस्