अक्षयलाई भाइरल बनाउने ट्र्याक के हो ?

फिल्म । अभिनेता अक्षय खन्ना अहिले आफ्नो फिल्म ‘धुरन्धर’को अभिनय मात्र होइन, बहरेनी र्‍याप ट्र्याक कारण पनि लोकप्रिय छन् । उनको नृत्य र एक समारोहमा भित्रिदै गरेको दृश्य अहिले सोसल …

पुरा पढ्नुहोस्

प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ट्रेलर सार्वजनिक

फिल्म । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मुगलान’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले युना डिजिटल युट्युब च्यानलमार्फत २ मिनेट २४ सेकेन्ड लामो ट्रेलर रिलिज गरेको …

पुरा पढ्नुहोस्

‘आ बाट आमा’ को टिजरमा सकारात्मक प्रतिक्रिया

फिल्म । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को टिजरले सार्वजनिक भएको दुई दिनमै ११ लाख भ्युज पार गर्दै युट्युबमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।रिलिज भएको छोटो समयमै एक मिलियनभन्दा …

पुरा पढ्नुहोस्

काठमाडौं-२ मा क्षेत्रीय सभापति शर्मासहित ७ जनाको नाम सिफारिस

देश । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-२ क्षेत्रमा सात जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि सिफारिसमा परेका सात मध्ये क्षेत्रीय सभापति कबिर शर्मा पनि …

पुरा पढ्नुहोस्

सुशासनको अनुभूति गराउन सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल

देश । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समयमै निर्वाचन गरेर सुशासनको अनुभूति गराउन प्रतिवद्ध रहेको बताएका छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजना गरिएको ‘किताब जात्रा’ …

पुरा पढ्नुहोस्

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ सुरु

देश । विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा तीनदिने ‘विश्व शान्ति कार्यक्रम’को तेस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फ्रेन्स हलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन र …

पुरा पढ्नुहोस्

‘पीआर’ले प्रिमियरमा पायो सकारात्मक प्रतिक्रिया

फिल्म । आगामी शुक्रबार (मंसिर २६)देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को भव्य प्रिमियर सम्पन्न भएको छ । निर्माण पक्षले फिल्म रिलिज हुन दुई दिन बाँकी रहँदा …

पुरा पढ्नुहोस्

फागुनमा ‘तलाश’ रिलिज हुने

फिल्म । विश्व शान्ति फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘तलाश’ फागुन महिनामा रिलिज हुने भएको छ । हस्त लिबाङको डेब्यू निर्देशन रहेको यो फिल्म मोरङ, धरान, इलाम र काठमाडौंका विभिन्न …

पुरा पढ्नुहोस्

दोस्रो सातामा ‘अभिमन्यु : च्याप्टर १’

फिल्म । गएको मङ्सिर १८ देखि प्रदर्शनरत फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आजबाट घरेलु बजारमा दोस्रो सातामा प्रवेश गरेको छ । पब्लिक रिभ्यु तथा समीक्षकको प्रतिक्रिया सकारात्मक आएपछि फिल्म हेर्न …

पुरा पढ्नुहोस्

‘हरामी’ को प्रमोसनल गीत सार्वजनिक

सङ्गीत । ‘बिटी कान्छा’ को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरी, राहुल र मिलन नामका तीन चरित्रको पहिलो …

पुरा पढ्नुहोस्