Jay Hos
विवाह अगाडी ‘हेल्लो जिन्दगी’
फिल्म । रमेश उप्रेती स्टारर फिल्म ‘ऐश्वर्य’ बाट फिल्म दुनियाँमा प्रवेश गरेकी अभिनेत्री दीपिका प्रसाइँ आउँदो वैशाख २४ मा निर्देशक दीवाकर भट्टराईसँग विवाह गर्दैछिन् । केहि समय अगाडी मात्र यी …
पुरा पढ्नुहोस्‘ब्ल्यांक’ ट्रेलरमा सनीको एक्सन अवतार (भिडियो)
फिल्म । सनी देओलको एक्सन अवतारलाई पुनः दर्शकले हेर्न पाउने भएका छन् । उनि अभिनीत फिल्म ‘ब्ल्यांक’ को ट्रेलरले यस्तै संकेत गर्छ । उनि दशक अगाडी झैँ एक्सन मुडमा छन् …
पुरा पढ्नुहोस्वैशाख २१ मा ‘इएनआई डी सिने अवार्ड’
फिल्म । अघिल्लो वर्ष झैँ यसपटक पनि आयोजना हुने डी सिने अवार्डको लागि फिल्म कार्य थालिएको छ । विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको यसअवार्डको एघारौ संस्करणको लागि …
पुरा पढ्नुहोस्‘मेरो भागको खुशी’ सार्वजनिक (भिडियो)
संगीत । ‘मेरो भागको खुशी तिमीलाई मिलोस’ बोलको गीत सार्वजनिक गरिएको छ । सञ्चारकर्मी रवी अधिकारीको लेखन रहेको गीतमा सन्नी सिंह र ज्योत्सना योही फिचर्ड छन् । निकेश खड्काको निर्देशनमा …
पुरा पढ्नुहोस्एक दिवसीय फिल्म उत्सव सम्पन्न
फिल्म । चलचित्र संघको आयोजनामा राजधानीमा एक दिवसीय चलचित्र उत्सव सम्पन्न भएको छ । राजधानी स्थित कुमारी हलमा सम्पन्न फिल्म उत्सवमा सानो संसार , लुट र छक्का पञ्जा ३ प्रदर्शन …
पुरा पढ्नुहोस्‘छपाक’ सेटबाट दीपिकाको तस्वीर भाइरल
फिल्म । केहि समयको ग्यापपछी दीपिका पादुकोण फिल्ममा देखिदैछिन् । पछिल्लो समय संजय लीला भन्सालीको फिल्ममा देखिने चर्चा भएता पनि उनले ‘राजी’ निर्देशक मेघना गुलजारको नयाँ फिल्म ‘छपाक’ मा देखिदैछिन् …
पुरा पढ्नुहोस्मलिकाको कन्सर्ट ‘डुली डुली’ (भिडियो)
फिल्म । चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘डुली डुली’ गीतमा मेलिना राईको स्वर रहेको छ । …
पुरा पढ्नुहोस्वैशाख १३ मा ‘कालो बर्ष’
फिल्म । आउँदो वर्षको वैशाख १३ मा फिल्म ‘ब्ल्याक इयर’ रिलिज हुने भएको छ । निर्माण पक्षले फस्टलुक सर्वाजनिक गर्दै फिल्म रिलिज हुने जानकारी गराएका छन् । लक्षु गौतमको निर्देशनमा …
पुरा पढ्नुहोस्भाइवरमा ‘दाल भात तरकारी’ स्टिकर
फिल्म । पछिल्लो समय फिल्मकर्मीले प्रचारशैलीलाई फरक रुपमा अपनाउन थालेका छन् । यो डिजिटल युगमा आफ्नो फिल्म प्रति दर्शक आकर्षित गर्न फिल्मकर्मी तत्पर हुन्छन् । यसै क्रममा फिल्म ‘दाल भात …
पुरा पढ्नुहोस्