‘मेरो भागको खुशी’ सार्वजनिक (भिडियो)

संगीत । ‘मेरो भागको खुशी तिमीलाई मिलोस’ बोलको गीत सार्वजनिक गरिएको छ । सञ्चारकर्मी रवी अधिकारीको लेखन रहेको गीतमा सन्नी सिंह र ज्योत्सना योही फिचर्ड छन् । निकेश खड्काको निर्देशनमा तयार भएको गीतमा एकअर्काको मायालाइ चित्रण गरिएको छ । ‘आँशुको अर्थ’ गीतको सफलतापछी रवीको शब्द रहेको गीतले दर्शकको मन जित्ने विश्वास टिमको रहेको छ । गीतमा बुद्ध थापाको छायांकन रहेको छ भने यसलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्