‘पछ्यौरीको फर्को’ सार्वजनिक

सङ्गीत। फोटोग्राफर कुवेर तामाङ्गको निर्देशनमा तयार ‘पछ्यौरीको फर्को’ गीतको भिडियो सार्वजनिक भएको छ। निर्देशनमा समेत व्यस्त रहेका तामाङ्गको भिडियोमा संजित भण्डारी, कन्चन र प्रार्थना फिचर्ड छन्।

राज केसी र जेसिका केसीको स्वर रहेको गीतमा सनिश परियारको शब्द तथा सङ्गीत र रमेश सुवेलीले कम्पोज रहेको छ । ह्यारी महर्जन र दिपशन डंगोलको छायांकन रहेको भिडियोलाई संजय अधिकारीले सम्पादन गरेकाछन ।

कमेन्ट गर्नुहोस्