‘ओइलियो फुलको थुङ्गो’ सार्वजनिक (भिडियो)

संगीत । गायक तथा संगीतकार राजनराज शिवाकोटीको शब्द , संगीत तथा स्वरमा ‘ओइलियो फुलको थुङ्गो’ सार्वजनिक भएको छ । गायनमा राजनलाई मिलन अमात्य र ग्रिष्मा शिवाकोटीले साथ् दिएकी छिन । सार्वजनिक लोक शैलीको गीतमा आकाश श्रेष्ठ र जोया मल्ल फिचर्ड छन् । यसलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् भने बाबु श्रेष्ठले खिचेका हुन् । गीतमा भरत रेग्मीको सम्पदान रहेको छ ।

कमेन्ट गर्नुहोस्