अलिशा र आकाशको ‘आँखामा गाजल’ (भिडियो)

जयहोस् । नव गायिका शर्मिला राईले दसैँ लक्षित गर्दै नयाँ म्युजिक भिडियो ‘आँखामा गाजल’ ल्याएकी छिन । गीतकार डिपी खनालको शब्द तथा शंकर थापाको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । सार्वजनिक गीतको भिडियोमा एलिसा राई र आकाश राईको अभिनय रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् भने यसलाई शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई विजय रुम्बाले निर्देशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्