अष्ट्रेलियाका आठ सहरमा साङ्गीतिक कार्यक्रम
सङ्गीत । गायक तथा सङ्गीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र एक्सिस व्याण्डले छुट्टा छुट्टै मितीमा अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्ने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट(पीभीई) नेटवर्कको व्यवस्थापन तथा अष्ट्रेलियाको …
पुरा पढ्नुहोस्