फिल्मले सम्बन्धको कथा भनेको छ : बेनिशा
फिल्म । नेपाली फिल्म ‘सिटामोल’ यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धको कथालाई समेटेर बनेको यो फिल्मले ग्रामीण …
पुरा पढ्नुहोस्