‘सम्झनाका साँझहरु’ (भिडियो)
संगीत । नेपाली संगीत बजारमा एउटा पृथक कथावस्तु सहितको सुमधुर पप गीत ‘सम्झनाका साँझहरु’ सार्वजनिक भएको छ । आशिष रानाभाटको स्वर तथा संगीत रहेको गीतमा शब्द सुरज ढकालको रहेको छ …
पुरा पढ्नुहोस्संगीत । नेपाली संगीत बजारमा एउटा पृथक कथावस्तु सहितको सुमधुर पप गीत ‘सम्झनाका साँझहरु’ सार्वजनिक भएको छ । आशिष रानाभाटको स्वर तथा संगीत रहेको गीतमा शब्द सुरज ढकालको रहेको छ …
पुरा पढ्नुहोस्फिल्म । हलिउडमा ठुलो फिल्म निर्माण कम्पनिको रुपमा परिचित मध्येको एक कम्पनि बार्नर ब्रोजले सन् २०२१ मा रिलिज हुने तयारीमा रहेका सबै फिल्म ओटीटीमा पनि सार्वजनिक गर्ने निर्णय गरेको छ …
पुरा पढ्नुहोस्फिल्म । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितार चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेता कृष्ण मल्ल र विशिष्ट चलचित्रकर्मी नाट्यकर्मी अभिनेता …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक नवल नेपालको निर्देशनमा तयार भएको सिरिज ‘दिल चुप छ’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरलाई म्युजिकल बनाइएको छ जसमा लिड कलाकार रिस्ता बस्नेत र नव …
पुरा पढ्नुहोस्फिल्म । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन युट्युबमा रिलिज भएको छ । फिल्ममा अनमोल फुटवलरको भूमिकामा देखिएका छन् । फिल्म हलमा भने झन्डै २ वर्ष अगाडी प्रदर्शनमा आएको थियो । …
पुरा पढ्नुहोस्संगीत । किरण भुजेलको नयाँ गीत ‘कान्छी मट्याङ ट्याङ’को म्यूजिक भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा गीतमा किरणसँगै एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतमा सुनिल कटुवालको शब्द तथा …
पुरा पढ्नुहोस्सिरिज । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । …
पुरा पढ्नुहोस्फिल्म । अन्तत अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छिन् । केहि समय यता मिडियामा उनको विवाहलाई लिएर हुदै आएको चर्चालाई निराधार बताउने श्वेताले आउँदो सोमबार अर्थात् मङ्सिर २२ मा …
पुरा पढ्नुहोस्फिल्म । साउथ इण्डियन फिल्म स्टार थालपथी विजयको नयाँ फिल्म ‘मास्टर’ डिजिटल प्लेटफर्ममा रिलिज हुने चर्चा केहि समय यता बढेको छ । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा फिल्मको रिलिज …
पुरा पढ्नुहोस्फिल्म । आफ्नो पछिल्लो फिल्म ‘केजिएफ’ को कारण साउथ इण्डियासँगै बलिउडमा पनि उत्तिकै क्रेज बनाउन सफल भएका निर्देशक प्रशान्त नीलले आउँदो फिल्ममा बाहुबली स्टार प्रभाससँग काम गर्ने भएका छन् । …
पुरा पढ्नुहोस्