विवादित बन्दै नेफ्टा अवार्ड
फिल्म । नेपाल चलचित्र प्राविधिक संघले अमेरिकामा आयोजना गर्ने तयारी गरिरहेको ‘नेफ्टा फिल्म अवार्ड’ को एघारौँ संस्करणबाट विवादका कुराहरु निस्किन थालेको छ । यसलाई अमेरिकामा आयोजना गर्न सघाउने भनिएको आयोजक …
पुरा पढ्नुहोस्फिल्म । नेपाल चलचित्र प्राविधिक संघले अमेरिकामा आयोजना गर्ने तयारी गरिरहेको ‘नेफ्टा फिल्म अवार्ड’ को एघारौँ संस्करणबाट विवादका कुराहरु निस्किन थालेको छ । यसलाई अमेरिकामा आयोजना गर्न सघाउने भनिएको आयोजक …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ असार २९ मा प्रदर्शन हुने भएको छ । आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गरेका खनालले देब्यी …
पुरा पढ्नुहोस्फिल्म । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । सविन …
पुरा पढ्नुहोस्संगीत । लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा तयार भएको ‘सिमाना’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता गायक करण …
पुरा पढ्नुहोस्संगीत । र्याप गीतमा आधारित रियालिटी सो ‘र्याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो …
पुरा पढ्नुहोस्टिभी । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला …
पुरा पढ्नुहोस्सौन्दर्य । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता आयुंश कार्की, जस्मिन पुन, मार्लाेन तामाङ र प्रिया गुरुङ भए । किड्स स्टार इन्टरनेशनल मिस्टर तर्फ ग्रुप ‘ए’मा आयुंश …
पुरा पढ्नुहोस्फिल्म । निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका अडिसनमार्फत छनौट गर्ने भएको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । …
पुरा पढ्नुहोस्सौन्दर्य । मिस मगर इन्टरनेशनल पहिलो सिजनको उपाधि प्रतिमा आले मगरले जितेकी छिन् । शनिबार बेलुका नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित फिनाले कार्यक्रममा १२ प्रतिष्पर्धिबाट प्रतिमा बिजेता बनेकी हुन् । …
पुरा पढ्नुहोस्संगीत । स्वर्गीय गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा आयोजित एक समरोहका बीच तीन स्रष्टा सम्मानीत भएका छन् । आयोजित समारोहमा प्रतिष्ठानकी अध्यक्ष किरण …
पुरा पढ्नुहोस्