‘तिमी बिना जीवन’ सार्वजनिक
संगीत । सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो …
पुरा पढ्नुहोस्संगीत । सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/सङ्गीत, योगशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो …
पुरा पढ्नुहोस्फिल्म । भारतीय फिल्म ‘आदिपुरुष’ लाई नेपाल प्रदर्शनमा रोक लगाउने पर्ने आवाज सोसल मिडियामा उठिरहेको छ । फिल्मका पटकथा लेखक तथा गीतकार मनोज मुंतशिर शुक्लाले नेपालको राष्ट्रियता र सीताको जन्मको …
पुरा पढ्नुहोस्सौन्दर्य । ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधा समेत हात पारेकी छन् …
पुरा पढ्नुहोस्संगीत । गायिका प्रेमा पुर्जा र गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको पन्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो सार्वजनिक गरिएको छ । म्याग्दीमा जन्मे हुर्केका गायक रसाईली र …
पुरा पढ्नुहोस्फिल्म । आगामी भाद्र १ गतेबाट प्रदर्शन हुने राजु गिरिको निर्देशित फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक गरिएको छ । सुनको इतिहासमाथी निर्माण भएको एक्सन र कमेडीलाई प्रथामिकतामा राखिएको टिजरमा प्रेम …
पुरा पढ्नुहोस्फिल्म । गत बिहिबार काठमाडौँमा आयोजित नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र …
पुरा पढ्नुहोस्संगीत । गायक, संगीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन् । उनको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ को काठमाडौँमा आयोजित एक समरोहका बीच …
पुरा पढ्नुहोस्फिल्म । काठमाडौँ महानगरका मेयर बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाउनुका साथै तीन भित्र नसच्याएमा महानगर भित्र रहेका चलचित्र भवनमा हिन्दी चलचित्र चल्न नदिने …
पुरा पढ्नुहोस्फिल्म । भदौको ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘जय हो’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोष्टरमा फिल्मका मुख्य कलाकारहरु सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी, माओत्से …
पुरा पढ्नुहोस्संगीत । संदेशमुलका गीतसंगीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ ल्याएका छन् । आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उनले मनोरञ्जनसँगै …
पुरा पढ्नुहोस्