निर्देशक सुब्बासँगै नेपाल अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुँदै दयाहाङ
फिल्म । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन् । फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ …
पुरा पढ्नुहोस्