‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मितालाई

फिल्म । राज्य मिडिया नेटवर्कद्वारा आयोजित चौथो संस्करणको ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार राती सम्पन्न प्रतिष्पर्धामा १४ डिजाइनरहरुको सहभागिता …

पुरा पढ्नुहोस्

काठमाडौँमा निफ सुरू

फिल्म । आजदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरू भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करण सुरु गरिएको छ । महोत्सवको उद्घाटन गर्नु हुँदै सञ्चार …

पुरा पढ्नुहोस्

‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज

फिल्म । गत शुक्रवार फागुन २५ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’को अर्को गीत ‘फूल ओइलिएर’ रिलिज भएको छ । युट्युबमा सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको छ …

पुरा पढ्नुहोस्

नेपाल साँस्कृतिक महासंघको महाधिवेशन भदौ भित्र गरिने

देश । नेपाली काङ्ग्रेस निकट नेपाल साँस्कृतिक महासंघले २०८१ भदौभित्रै तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ । महामन्त्री शिवशंकरप्रसाद रिजालका अनुसार तेस्रो महाधिवेशन र महासंघअन्तर्गत सम्पूर्ण तह तथा तप्काहरूको अधिवेशन …

पुरा पढ्नुहोस्

आदिवासी म्युजिक तथा फिल्म अवार्डको फारम खुल्ला

फिल्म । ‘दोश्रो राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८१’ हुने भएको छ । पहिलो अवार्डको सफलतापछि यो दोश्रो सिजनको अवार्ड आयोजना गर्न लागिएको हो । आयोजक टिमले यो अवार्डको …

पुरा पढ्नुहोस्

डायस्पोरामा बढ्दै ‘रङ्गेली’को माग

फिल्म । फागुन २५ गतेदेखि प्रदर्शनरत नेपाली फिल्म ‘रङ्गेली’को विदेशमा माग बढेको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट ‘डिमान्ड’ आएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । उनका अनुसार अमेरिका, क्यानडा, …

पुरा पढ्नुहोस्

कान्तिपुरमा ‘नेपाली फिक्सन’

फिल्म । इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बनिरहेको कान्तिपुर सिनेमाजमा ‘नेपाली फिक्सन’को स्ट्रिमीङ्ग सुरु गरेको छ । एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पुर्‍याउन गएका …

पुरा पढ्नुहोस्

‘कलाकारलाई हलमै फिल्म हेरेर मायाँ गरौँ’ : मेयर हर्क साम्पाङ

फिल्म । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली फिल्म क्षेत्रलाई समेट्ने जानकारी दिएका छन् । धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली …

पुरा पढ्नुहोस्

कर्णालीमा चलचित्र कार्यशाला सम्पन्न

फिल्म । गत २३ फागुनबाट जारी ‘दोश्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ कर्णालीको सुर्खेतमा सोमबार बेलुका सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष एबम् अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित उनले …

पुरा पढ्नुहोस्

यस्तो बन्यो ‘द रेड सुटकेस’ पोस्टर

फिल्म । आगामी नयाँ वर्ष २०८१ को अवसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय …

पुरा पढ्नुहोस्