जापानमा बिक्री भयो ‘मोदीबेनी’
फिल्म । शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ। सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो …
पुरा पढ्नुहोस्