‘शास्त्रीय संगीतका एक चम्किलो प्रतिभा गुमायौँ’ : राष्ट्रपति पौडेल
देश । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ शास्त्रीय संगीतकार एवम् गायक गुरुदेव कामतको निधनबाट नेपाली गीतसंगीतको क्षेत्रले एक कुशल संगीत साधक र शास्त्रीय संगीतका एक चम्किलो प्रतिभा गुमाएको बताउनुभएको छ । …
पुरा पढ्नुहोस्