‘मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक फिर्ता लिइयोस’ : प्रेस युनियन

देश । लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले सङ्घीय संसदमा पेश भएका मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक बिना सर्त फिर्ता लिन सरकारसँग माग गरेको छ । युनियन …

पुरा पढ्नुहोस्

सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’

देश । वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् । देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ …

पुरा पढ्नुहोस्

छोरीका लागि राजबल्लभले ल्याए ‘औरा’ कवितासङ्ग्रह

देश । सामाजिक सञ्जाल र पत्रपत्रिकामा कवि अवतारमा देखिइरहने अभिनेता राजबल्लभ कोइरालाले अन्ततः कवितासङ्ग्रह निकालेका छन् । शनिबार एक समारोहको आयोजना गर्दै पहिलो कवितासङ्ग्रह ‘औरा’ सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति …

पुरा पढ्नुहोस्

सामाजिक संजाल नियत्रण गर्ने विधेयक फिर्ताहुनु पर्छ : निवार्तमान अध्यक्ष पोख्रेल

देश । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्टिय सभामा पेश भएको सामाजिक सञ्जाल नियन्त्रण सम्वन्धी विधेयक खारेज हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई …

पुरा पढ्नुहोस्

शहिद मेमोरियल अस्पतालद्वारा नि:शुल्क चेक जाँच र औषधि वितरण

देश । काठमाडौँको कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा शहिद दिवसको अवसरमा वृहत निःशुल्क शिविर सम्पन्न भएको छ । विगत १७ वर्षदेखि संचालित अस्पतालले माघ १६ गते बुधबारका दिन स्वास्थ्य शिविर आयोजन …

पुरा पढ्नुहोस्

सभापति कपको फाइनलमा संकटा

खेल । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी सभापति कप फुटबलमा संकटा कल्ब फाइनलमा प्रवेश गरेको छ। संकटाले मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै सभापति कपको फाइनल यात्रा …

पुरा पढ्नुहोस्

माघ २४ देखि ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ हुँदै

देश । नेपाल सांस्कृतिक महासङ्घको आयोजनामा देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले नेपाली काङ्ग्रेसले गरेको क्रियाकलाप, उपलब्धि, …

पुरा पढ्नुहोस्

सांस्कृतिक संस्थानले गर्यो जोगिन्दरलाई सम्मान

देश । जोगिन्दरको उपनामले परिचित हास्यकलाकार शिवशङ्कर रिजाललाई सांस्कृतिक संस्थानले सम्मान गरेको छ । मङ्गलवार सांस्कृतिक संस्थानद्वारा आयोजित ‘मन–मनमा संस्कृति, ओठ-ओठमा हाँसो’ उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद …

पुरा पढ्नुहोस्

कुटपिटमा सङ्लग्न प्रहरी कारबाहीमा

देश । चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न प्रहरीलाई प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले भरतपुर महानगरपालिका–११ बसेनी …

पुरा पढ्नुहोस्

चैत ५ मा स्ववियु निर्वाचन

देश । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को …

पुरा पढ्नुहोस्