‘कोरोना भाइरस निर्मूल नहुन पनि सक्छ’
विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका अधिकांस देश ठप्प छ । लकडाउन गरेर सामाजिक दुरी कायम गर्दै कोरोना भाइरसको महामारीलाई फैलिनबाट रोक्न सकिने भएकोले विश्वका …
पुरा पढ्नुहोस्विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका अधिकांस देश ठप्प छ । लकडाउन गरेर सामाजिक दुरी कायम गर्दै कोरोना भाइरसको महामारीलाई फैलिनबाट रोक्न सकिने भएकोले विश्वका …
पुरा पढ्नुहोस्देश । बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । उनलाई ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण …
पुरा पढ्नुहोस्विदेश । पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बढ्दो छ । लकडाउनलाई केहि खुकुलो बनाएको भारतले झनै संक्रमणको सामना गर्नु परिरहेको छ । यहाँ संक्रमितको संख्या …
पुरा पढ्नुहोस्विदेश । नेपाली चेली कन्चन अमात्यलाई बेलायत सरकार शाही सम्मानका साथ मानवता सेवा पुरस्कार प्रदान गरेको छ । ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी कन्चनलाई मानव सेवामा गरेको …
पुरा पढ्नुहोस्विदेश । बेलायतमा पछिल्लो डेढ महिनादेखि जारी लकडाउनलाई चरणवद्ध रुपमा खुकुलो पार्दै लैजाने योजना रहेको आइतबार साँझ एक विशेष सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले जनाए । शर्तसहित लकडाउन खोल्ने योजना रहेको …
पुरा पढ्नुहोस्विदेश । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो पारेको दक्षिण कोरियामा आइतबार एकै दिन ३४ जना संक्रमित फेला परेका छन् । यो अप्रिल ९ यताकै उच्च संख्या हो …
पुरा पढ्नुहोस्विदेश । केहि समय यता चीनमा कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमित लगभग शुन्यमै झरिसकेको थियो । नयाँ संक्रमित नभेटीदा र आइसोलेसनमा रहेको संख्या निकै कम हुँदा चीन सामान्य …
पुरा पढ्नुहोस्विदेश । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण हाल खेलकुद रोकिएको छ । जापान हुने भनिएको ओलम्पिक एक वर्षलाई सारियो । यससँगै चर्चित युरोपियन लिग फुटबलहरू …
पुरा पढ्नुहोस्विदेश । कोरोना भाइरस (कोभिड १९) को महामारी पछिल्लो समय भारतमा पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय ९० नयाँ संक्रमित भेटिएका छन् भने १ …
पुरा पढ्नुहोस्विदेश । कोरोया भाइरस (कोभिड १९) ले सबै भन्दा असर गरेको राष्ट्र संयुक्त राज्य अमेरिका हो । त्यहाँ पछिल्लो समय कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा …
पुरा पढ्नुहोस्