महिला शसक्तिकरणको विषयमा तयार भयो ‘चल्ने हावालाई’ (म्युजिकल फिल्म)
सङ्गीत । महिला शसक्तिकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा …
पुरा पढ्नुहोस्