‘लाखे’ को ट्रेलर सार्वजनीक
फिल्म । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ को ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनीक गरिएको छ । कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने सम्राट बस्नेत निर्देशीत फिल्मको ट्रेलरमा सस्पेन्स,थ्रीलर,एक्शन तथा सेन्टिमेन्टसको समीश्रण …
पुरा पढ्नुहोस्