चन्दको ‘घाँटी रेट्नलाई’ सार्वजनिक

सङ्गीत । गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा गायक चन्दलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । नन्दु परियारको संगीत गरेको गीतको शब्द भने प्रकाश …

पुरा पढ्नुहोस्

नेपालसँगै अष्ट्रेलियामा ‘जारी’

फिल्म। नेपालसँगै आउँदो नयाँवर्षमा अष्ट्रेलियाको विभिन्न सहरमा फिल्म ‘जारी’ प्रदर्शन हुँदैछ। कवि/कथाकार उपेन्द्र सुब्बाको डेब्यु निर्देशन रहेको फिल्म ‘जारी’ मा लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा …

पुरा पढ्नुहोस्

प्रिमियरमा रुचाईयो ‘बहाव’

फिल्म। शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् । …

पुरा पढ्नुहोस्

अष्ट्रेलियामा सुजन

सङ्गीत। गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा सांगीतिक प्रस्तुति दिने भएका छन्। अप्रिल ९ देखि सुरु हुने ‘सुजन चापागाई अस्ट्रेलियाका टुर’ अप्रिल २९ तारिकसम्म विभिन्न आठ सहरहरुमा हुनेछ। रोटेपिङ्ग इन्टरटेनमेन्टले …

पुरा पढ्नुहोस्

दशकपछि कन्सर्ट गर्दै मंगोलियन हार्ट

सङ्गीत। ‘मंगोलियन हार्ट’ले एकदशकपछि अष्ट्रेलियामा कन्सर्ट गर्ने भएको छ। यहिँ अप्रिल १० तारिखबाट अष्ट्रेलियाको विभिन्न सहरमा ब्याण्डले कन्सर्ट गर्ने गीतारिस्ट तथा म्यानेजर बबी लामाले जानकारी दिए। नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा …

पुरा पढ्नुहोस्

‘वार २’ मा ऋतिकसँगै एन्टीआर

फिल्म। स्पाई युनिभर्सलाई तयार गरिरहेको यशराज फिल्म्सले दर्शकको आकर्षण बढाउन नयाँ रणनीति लिएको छ। सफल स्पाई युनिभर्स वारको सिक्वेलमा ऋतिक रोशनसँगै दक्षिण भारतका हिट कलाकार जुनिएर एन्टीआर पनि देखिने भएका …

पुरा पढ्नुहोस्

रचनात्मक सहर बनाउन फिल्म विधा छानियो

देश। रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका …

पुरा पढ्नुहोस्

‘प्रसाद २’ प्रदर्शनमा रोक

फिल्म। विवादै विवादमा फसिरहेको फिल्म ‘प्रसाद २’ को रिलिजमा अन्यौल देखिएको छ। चैत २४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म तत्काल प्रदर्शन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। चलचित्र …

पुरा पढ्नुहोस्

‘नाईँ नभन्नू ल ६’को ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक

फिल्म। रिलिजको संघारमा रहेको फिल्म ‘नाईँ नभन्नू ल ६’ले तेस्रो गीत सार्वजनिक गरेको छ । ‘तलाउमा ढुंगा नहान’ बोलको डान्सिङ शैलीको गीतमा फिल्मका मुख्य कलाकार आशिर्वाद क्षेत्री र आँचलले नृत्य …

पुरा पढ्नुहोस्

‘समाजकै कथा हो बहाव’

फिल्म। चैत २४ गतेबाट फिल्म ‘बहाव’ प्रदर्शन हुँदैछ। बनिरहेका फिल्मको तुलनामा फरक देखिएको बहावको डायलग अहिले टिकटकमा लोकप्रिय भईरहेको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त …

पुरा पढ्नुहोस्