सङ्गीत। गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा सांगीतिक प्रस्तुति दिने भएका छन्। अप्रिल ९ देखि सुरु हुने ‘सुजन चापागाई अस्ट्रेलियाका टुर’ अप्रिल २९ तारिकसम्म विभिन्न आठ सहरहरुमा हुनेछ।
रोटेपिङ्ग इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रममार्फत तिन पाते ,गाला पुक्क, बाफ ,लजायर ,चुलबुले, घुमी घुमी लगायतका गितहरुबाट चर्चित चापागाई पहिलो पटक अस्ट्रेलियामा आफ्नो प्रस्तुति दिदैछन्।
कमेन्ट गर्नुहोस्












