साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक
सङ्गीत । साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक चलचित्र बनाएको छ । शुक्रवार काठमाडौँमा …
पुरा पढ्नुहोस्सङ्गीत । साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक चलचित्र बनाएको छ । शुक्रवार काठमाडौँमा …
पुरा पढ्नुहोस्फिल्म । आगामी असोज २६ गतेदेखि प्रदर्शन हुने नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ मोफसल भ्रमणमा रहेका छन् । काठमाडौँ अघि मोफसलका दर्शकलाई प्रत्यक्ष भेटेर साक्षात्कारसँगै प्रचारप्रसार गरिरहेको निर्माण टिमले …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार भईरहेको फिल्म ‘मायावी’मा एक्सन तथा फिल्म निर्देशक चन्द्र पन्त निर्माताका जोडिएका छन् । झण्डै दुई दर्जन बढी फिल्ममा द्वन्द्व निर्देशकका रुपमा काम गरिसकेका …
पुरा पढ्नुहोस्संगीत । गायक प्रताप दास र गायिका मिलन नेवारको स्वरमा रहेको ‘सक्दिनँ तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा द्रिप चाम्लिङको शब्द, अर्जुन पोखरेलको संगीत छ । …
पुरा पढ्नुहोस्सङ्गीत । फिल्म निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा ‘तिमीलाई चाँडै…’ बोलको गीतको भिडियो तयार गरेका छन् । सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको आधुनिक गीतमा प्रमोद खरेलको स्वर, टिका भण्डारीको …
पुरा पढ्नुहोस्फिल्म । चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ । चलचित्र निर्देशक दिनेश …
पुरा पढ्नुहोस्सङ्गीत । नेपाली चलचित्रको ‘ट्रेलर मास्टर’को रूपमा परिचित शाहिल खान सम्पादकसँगै मोडलसमेत हुन् । हालै मात्र उनले अभिनय गरेको म्युजिक भिडियो ‘न्यानो साथ’ रिलिज भएको छ । आदर्श प्रडक्सनको प्रस्तुतिमा …
पुरा पढ्नुहोस्सङ्गीत । हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंस्थित साँस्कृतिक सँस्थान (राष्ट्रिय नाचघर) जमलमा साँस्कृतिक कार्याक्रम गर्ने भएको छ । ‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ नाम रहेको कार्यक्रममा करिब एक …
पुरा पढ्नुहोस्फिल्म । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर सिनेमामा समावेश लिरिकल …
पुरा पढ्नुहोस्फिल्म । आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु …
पुरा पढ्नुहोस्