दर्शकले रुचाए ‘बाः एक योद्धा’
फिल्म । नेपाली फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको सुरुवातसँगै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हेरेपछि दर्शकले अभिभावकले आफ्ना सन्तानलाई पनि फिल्म देखाउनुपर्ने प्रतिक्रिया दिएका छन्। दर्शकले …
पुरा पढ्नुहोस्