‘मोदीबेनी’ प्रिमियर : सेलेब्सले रुचाए फिल्म
फिल्म । यही शुक्रवार देशभर रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । बुधवार गरिएको प्रिमियरमा फिल्म क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको …
पुरा पढ्नुहोस्