यस्तो बन्यो ‘ईश्वर’को ट्रेलर

फिल्म । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । …

पुरा पढ्नुहोस्

पोस्ट प्रोडक्सनमा ‘मृत्युकोष’

फिल्म । निर्देशक माधव राज खरेलको निर्देशनमा लघुचलचित्र ‘मृत्युकोष’ को छायाँकन सम्पन्न भएको छ । काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त लघु चलचित्रलाई मुकेश हुँमागाइले खिचेका छन् …

पुरा पढ्नुहोस्

पुर्व मन्त्री भट्टराईले हेरे ‘पुजार सार्की’

फिल्म । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन् । बिहीबार दिउसो …

पुरा पढ्नुहोस्

‘दान्भीमा प्राक्टिकल एक्सन छ’ : पूजा

फिल्म । अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले झण्डै एक महिना …

पुरा पढ्नुहोस्

‘बाटो: रोड टु डेथ’ बाट फिल्ममा उत्पल

फिल्म । पछिल्लो समय थियटर हुँदै फिल्ममा आउने कलाकारको सङ्ख्या लामो छ । नाटकघरबाटै दर्शक माँझ आफूलाई अब्बल कलाकार सावित गरेका दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की अहिलेका फिल्ममा सर्वाधिक …

पुरा पढ्नुहोस्

‘लन्डन टु पेरिस’ को नयाँ गीत सार्वजनिक

फिल्म । गत शुक्रबारदेखि नेपालभर प्रदर्शनरत फिल्म ‘लन्डन टु पेरिस’को नयाँ गीत ‘हतारले’ सार्वजनिक गरिएको छ । मंगलबार युट्युवमा रिलिज गीतमा फिल्मको चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा …

पुरा पढ्नुहोस्

‘ह्रस्व दीर्घ’ मा नीता

फिल्म । अभिनेत्री नीता ढुंगाना अभिनित तथा निर्मित फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा …

पुरा पढ्नुहोस्

भूपेशले ल्याए ‘धेरै कोशिस’

सङ्गीत । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक गरिएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन् । गीतको भिडियोमा स्मरिका …

पुरा पढ्नुहोस्

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ छनोट भए चलचित्र

फिल्म । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र …

पुरा पढ्नुहोस्

‘पेन्सन पट्टा’ निर्देशन गर्दै माओत्से

फिल्म । कलाकार तथा निर्देशक माओत्से गुरुङले नयाँ फिल्म ‘पेन्सन पट्टा’ निर्देशन गर्ने भएका छन् । सशक्त कलाकारको रुपमा परिचित गुरुङले गुरुङ भाषाको फिल्म हुँदै ‘दयारानी’ मार्फत फिचर फिल्म निर्देशन …

पुरा पढ्नुहोस्