उत्साहजनक ‘घरज्वाइँ’ को व्यापार

फिल्म । अनिल बुढा मगर निर्देशित सिनेमा ‘घरज्वाइँ’ पाँचौँ दिनमा पनि उत्साहजनक रूपमा चलिरहेको छ । देशभर उच्च शो र उच्च अकुपेन्सीसहित सिनेमा चलिरहेको वितरक रोहित कट्टेलले बताएका छन् । …

पुरा पढ्नुहोस्

‘खुशीका पल’ साट्दै उपासनासँग धीरज (भिडिओ)

फिल्म । आउँदो असोज ३ गतेलाई प्रदर्शन तय गरिएको नेपाली फिल्म ‘खुस्मा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘खुशीका पल बटुलेर’ बोलको गीतमा यसका मुख्य पात्र धीरज मगर र …

पुरा पढ्नुहोस्

तीज गीत ‘दिउँला बरिलै’ सार्वजनिक

सङ्गीत । गायक भागिरथ चलाउने र गायिका कविता खत्रीको स्वरमा यसबर्षको तीज पर्व बिशेष गीत दिउँला बरिलै सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छन् भने सङ्गीत …

पुरा पढ्नुहोस्

कोरियन भाषामा ‘गोर्खा वारियर’

फिल्म । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको फिल्म ‘गोर्खा वारियर’ कोरियन भाषामा तयार भएको छ । फिल्म कोरियामा स्थानीय भाषामै …

पुरा पढ्नुहोस्

‘ईश्वर पारिवारिक कथाको फिल्म हो’ : पृथ्वी

फिल्म । फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् । …

पुरा पढ्नुहोस्

वैदेशिक जीवनशैलीमा ‘मोड’

फिल्म । किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने भएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा रहेन यो सिरिजको हाल प्रि प्रोडक्सनको काम भइरहेको निर्देशक घिमिरेले बताए । करियरको …

पुरा पढ्नुहोस्

‘ईश्वर’ले गर्यो पोखरामा पत्रकार सम्मेलन

फिल्म । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’ले पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ । कार्यक्रममा फिल्मका कलाकार माओत्से गुरुङले फिल्मका निर्माता ध्रुव थापा …

पुरा पढ्नुहोस्

फिल्म हेर्दा सुन उपहार पाइने

फिल्म । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार फिल्म युनिटले गरेको पत्रकार …

पुरा पढ्नुहोस्

मङ्सिर ७ मा ‘तेल भिसा’

फिल्म । शंकर घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो । भोली सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीका बीच …

पुरा पढ्नुहोस्

‘घरज्वाइँ’ को व्यापार डेढ करोड

फिल्म । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘घरज्वाइँ’ले शनिबार बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । शुक्रबार बिहानी शोमा पानीले केही हदसम्म असर गरेपनि दिउँसोबाट दर्शकको चाँप बढेको फिल्म शनिबार बिहानी शोबाटै …

पुरा पढ्नुहोस्