चिरञ्जिवी र कृतिशाको ‘धोका दियौ’

संगीत । गायिका एलिना चौहानले स्वर रहेको गीत ‘धोका दियौ’ सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको यो चर्चित गीत फिमेल भर्सनको रुपमा एलिनाको स्वरमा आएको हो । …

पुरा पढ्नुहोस्

उमेशले ल्याए ‘सुनसरी इनरुवा’ (भिडियो)

संगीत । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए । त्यहिँ गीतलाई पुनः मिक्स गरेर उमेशको …

पुरा पढ्नुहोस्

प्रकाशसंग मेलिनाको ‘प्रार्थना’ (भिडियो)

संगीत । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण दैनिक रुपमा नागरिकको निधन भइरहेको छ । संक्रमित हुनेसंगै संक्रमणमुक्त हुनेको संख्या दैनिक जसो सुन्ने गरिन्छ । मानिसहरुले ‘समवेदना’ र ‘श्रद्धाञ्जली’का शब्द …

पुरा पढ्नुहोस्

सुनिधीको खुलासा

टिभी । पछिल्लो समय रियालिटी शोले दर्शकको ध्यान तान्ने गरेका छन् । कोरोना भाइरसले सिर्जित अवस्थाका कारण घरमै रहेका दर्शकहरुको प्रिय बन्ने गरेका छन् , रियालिटी शो । यसमध्ये कुरा …

पुरा पढ्नुहोस्

राज के गोस्वामीको ‘हिमालै राम्रो हिउँले…’

संगीत । लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक राज के गोस्वामी आफ्नो बिल्कुलै नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गायक गोस्वामी यसपटक ‘हिमालै राम्रो हिउँले’ बोलको …

पुरा पढ्नुहोस्

स्वास्थ्यकर्मीको ‘नसोध मलाई…’ (भिडियो)

संगीत । कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिनु भएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा कुशल गायक तथा संगीतकार पनि हुनुहुन्छ भन्ने कुरा धेरैलाई थाहा छ । …

पुरा पढ्नुहोस्

‘मनी हेइस्ट’ रिलिज तय

सिरिज । कोरोना भाइरस (कोभिड १९ ) का कारण लकडाउन भएदेखि नै विश्वभर ओटीटी प्लेटफर्मका दर्शक बढिरहेका छन् । विशेषत घरमै रहनु परेपछि डिजिटल प्लेटफर्ममा उपलब्ध कन्टेनलाई दर्शकले रोजेका हुन् …

पुरा पढ्नुहोस्

हेमन्तले प्रेमिकासँग कसे लगनगाँठो

संगीत । चर्चित गायक तथा संगीतकार हेमन्त राना विवाह बन्धनमा बाधिएका छन् । उनले आफ्नी प्रेमिकासँग मंगलवार अमेरिकाको पेन्सिलभेनियामा माया अधिकारीसँग लगनगाँठो कसेका हुन् । नेपाली फिल्म निर्माता एवं संगीतकार …

पुरा पढ्नुहोस्

फोन गर्दा सुनिने ‘अर्को जुनी खै कुन्नी’

संगीत । यतिबेला तपाइले कसैलाई फोन गर्नु भयो भने अर्कै धुन बज्न थालेको छ । अर्को जुनी खै कुन्नी , कसलाई थाहा छ र खै ,यही जुनीलाई कोरोनाबाट बचौं है… …

पुरा पढ्नुहोस्

आमाहरुलाई लक्षित गीत ‘आमा’

संगीत । मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै गायक कृष्ण कार्कीले नयाँ गीत सार्वजानिक गरेका छन् । यस अगाडी पनि गत दसैँमा उनले आमा लक्षित गीत दर्शक …

पुरा पढ्नुहोस्