अष्ट्रेलियाका आठ सहरमा साङ्गीतिक कार्यक्रम

सङ्गीत । गायक तथा सङ्गीतकार कालीप्रसाद बासकोटा, र्‍यापर साकार र एक्सिस व्याण्डले छुट्टा छुट्टै मितीमा अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्ने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट(पीभीई) नेटवर्कको व्यवस्थापन तथा अष्ट्रेलियाको …

पुरा पढ्नुहोस्

‘मायाका रङ्गहरू’ मा पदम अनुबन्धित

फिल्म । नेपाली फिल्म ‘मायाका रङ्गहरू’मा सिक्किमका कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । उनलाई फिल्म ‘मायाका रङ्गहरू’का निर्माता तथा निर्देशक केवल तामाङले काठमाडौंमा कागजी सम्झौता गर्दै अनुबन्धित गरेका हुन् …

पुरा पढ्नुहोस्

‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ को बुकिङ्ग खुल्यो

फिल्म । आउँदो शुक्रबार अर्थात् जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ को बुकिङ्गसँगै टिकेट बिक्री सुरू गरिएको छ । शुक्रबारदेखि प्रदर्शन हुने फिल्मलाई …

पुरा पढ्नुहोस्

ओटीटीमा ‘प्रकाश’

फिल्म । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ ओटीटीमा रिलिज भएको छ । सामाजिक विषयवस्तुमा आधारित फिल्ममार्फत प्रदीप आफ्नो स्टारडमको छायाँबाट बाहिर निस्किएका थिएँ । उनले यसमा गरेको ‘एटेम्ट’ ले …

पुरा पढ्नुहोस्

‘होस्टेल ३’ मा नयाँ अनुहार

फिल्म । नेपाली फिल्म ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ । यसअगाडिका दुई सिरिज झैँ यसपटक पनि नयाँ अनुहारले फिल्ममार्फत अवसर पाउनेछन् …

पुरा पढ्नुहोस्

‘जिरे खुर्सानी’का ‘जिरे’ अब फिल्ममा

फिल्म । नेपाली टेलिभिजनबाट प्रशारण भएर लोकप्रिय भएको टेलीसिरियल ‘जिरे खुर्सानी’मा बाल-कलाकारको रुपमा अभिनय गरेर चर्चित भएका इशान राउतले फिल्ममा अभिनय गर्ने भएका छन् । ‘जिरे’ उपनामले दर्शक माँझ परिचित …

पुरा पढ्नुहोस्

विराजको ‘१२ गाउँ’ मा सिल्भा मास्टर

फिल्म । नेपाली फिल्ममा काम गर्न भारतीय द्वन्द्व निर्देशक सिल्भा मास्टर नेपालमा छन् । ‘२.०’,‘मारी’,‘थलैवा’,‘थल्पती’ जस्ता चर्चित दक्षिण भारतीय फिल्ममा उनले द्वन्द्व निर्देशकको रुपमा काम गरेका छन् । नेपालीसँगै भोजपुरी …

पुरा पढ्नुहोस्

‘पूर्ण बहादुरको सारङ्गी’ मा विजयसँगै बुद्धी

फिल्म । छायांकनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ आफ्ना अन्य कलाकारको नाम सार्वजनिक गरेको छ । पहिले अनुबन्धित गरेता पनि आफ्नो कलाकारको लाइनअपलाई योजनाअनरुप नै निर्माण कम्पनि सेभेन सिज …

पुरा पढ्नुहोस्

‘गाउँ आएको बाटो’ का लागि नेपाल आइन् सङ्गीतकार हाइडी

फिल्म । फिल्म ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियर तथा प्रदर्शनको लागि सङ्गीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्वध्वनीमा काम गरेकी छन् । फिल्मको …

पुरा पढ्नुहोस्

निर्देशक थापा पक्राउ

फिल्म । ‘प्रसाद २’का निर्माता मध्येका एक सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । थापालाई आज प्रहरीले बालुवाटारबाट निर्देशक थापालाई फिल्मको छायांकनमा रहेको समयमा पक्राउ …

पुरा पढ्नुहोस्