रुसी गोलाबारीमा युक्रेनी अभिनेताको मृत्यु
विदेश । युक्रेनका अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको युद्धका बीच मृत्यु भएको छ । जारी रहेको रसिया – युक्रेन युद्धमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् …
पुरा पढ्नुहोस्