Jay Hos
आत्मविश्वासी सुगम
संगीत । सुगम पोखरेल आफुलाई वानएमबी भन्नु रुचाउछन् । यसको अर्थ ‘वान म्यान ब्याण्ड’ हो । किनकी उनले शब्द रचना गर्नुका साथै आफैले धुन कम्पोज पनि गर्छन अनि उनलाई गायक …
पुरा पढ्नुहोस्रिमेकको लहर
फिल्म । पछिल्लो समय बलिउड र नेपाली फिल्मनगरीमा पनि रिमेक गर्ने प्रचलन बढ्दो छ । पुराना गीतलाई रि एरेन्ज गरेर दर्शक तथा श्रोता सामु ल्याइन्छ । पिरतीको मिठो तिर्सना , …
पुरा पढ्नुहोस्‘निराश बनाउँदिन’
फिल्म । फिल्मनगरीमा यतिबेला नयाँ पुस्ताको रुपमा अंकित शर्मा भित्रिदै छन् । उनि आफ्नै पिता अशोक शर्माको निर्देशनमा तयार हुने फिल्म ‘रातो टिका निधारमा’ मार्फत हिरोको रुपमा डेब्यु गर्दैछन् । …
पुरा पढ्नुहोस्‘जात्रै जात्रा’ हेर्न सिफारिस गरे भुवन र करिश्माले
फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ वर्ड अफ माउथ स्ट्रोङ्ग भएको कारण दर्शकको माया पाउँदै राम्रो ब्यापार गरिरहेको छ । फिल्मलाई दर्शक र समिक्षक दुबैले रुचाएका छन् …
पुरा पढ्नुहोस्वर्षाले हेरिन वर्षाकै फिल्म
फिल्म । नेपालको फिल्मनगरीमा दुइ वर्षा चर्चामा रहने गर्छन् । ति हुन् ,वर्षा राउत र वर्षा सिवाकोटी । दुवैले नाई नभन्नु ल सिरिज मार्फत डेब्यु गरेका हुन् । वर्षा राउत …
पुरा पढ्नुहोस्‘दमदार रोल पाए’
फिल्म । डेब्यु फिल्मबाट नै साम्राज्ञी आरएल शाहलाई बोल्ड एक्ट्रेसको रुपमा हेर्ने गरिन्छ । नयाँ जेनेरेशनको एक्ट्रेस भएकोले पनि उनमा ग्लामर छ । उनि अभिनिफ फिल्मले पनि यसलाई प्रस्ट्याउछ । …
पुरा पढ्नुहोस्जुनमा सुशान्त र ज्याक्लिनको ‘ड्राइभ’
फिल्म । बलिउड अभिनेता सुशान्त सिंह राजपुत पछिल्लो समय चर्चामा छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘केदारनाथ’ गत वर्षको नोभेम्बरमा रिलिज भएको थियो । जसलाई दर्शकले रुचाए । सुशान्त …
पुरा पढ्नुहोस्‘रातो टिका निधारमा’ घोषणा
फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रातो टिका निधारमा’ घोषणा गरिएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ मार्फत् झन्डै १२ वर्षपछी निर्माण तथा निर्देशनमा फर्किएका …
पुरा पढ्नुहोस्उपाध्यायका एक उपन्यास र तिन एल्बम सार्वजनिक
संगीत । विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति …
पुरा पढ्नुहोस्