अक्षयले मानेनन् ?
फिल्म । खिलाडी एक्टर हुँदै कमेडीपछी पछिल्लो समय सोसल ड्रामा जनरको फिल्ममा आफ्नो बलियो उपस्थिति देखाईरहेका अक्षय कुमार यतिबेला सूर्यवंशीको छायाँकनमा व्यस्त छन् । यिनै अक्षय नयाँ फिल्म ‘मिशन मंगल’ …
पुरा पढ्नुहोस्फिल्म । खिलाडी एक्टर हुँदै कमेडीपछी पछिल्लो समय सोसल ड्रामा जनरको फिल्ममा आफ्नो बलियो उपस्थिति देखाईरहेका अक्षय कुमार यतिबेला सूर्यवंशीको छायाँकनमा व्यस्त छन् । यिनै अक्षय नयाँ फिल्म ‘मिशन मंगल’ …
पुरा पढ्नुहोस्फिल्म । बलिउड एक्ट्रेस सन्नी लियोनीको नृत्य रहेको फिल्म ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको‘मेरो नाम सन्नी’ बोलको गीतमा अर्जुन पोखरेलले …
पुरा पढ्नुहोस्फिल्म । पछिल्लो समय नेपालमा फिल्मकर्मीलाई बढी मात्रामा पटकथामा आरोप लाग्ने गरेको छ । पटकथा कम्जोर भएकै कारण राम्रो फिल्म बन्न नसकेको आरोप नौलो होइन । पछिल्लो समय नेपाली फिल्मले …
पुरा पढ्नुहोस्फिल्म । अघिल्ला वर्ष झैँ यस वर्ष पनि आयोजना हुने नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) काठमाण्डौमा हुने जनाएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने निफको तेस्रो संस्करण …
पुरा पढ्नुहोस्फिल्म । बलिउडकै प्रतिक्षित फिल्म ‘सहो’ को टिजर सार्वजनिक भएको छ । आउँदो अगस्ट १५ मा रिलिज हुने फिल्मको टिजरमा प्रभासलाइ कुल र एक्सन अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक …
पुरा पढ्नुहोस्संगीत । पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक …
पुरा पढ्नुहोस्फिल्म । गत जेठ ३ गते बाट फिल्म ‘बीर विक्रम २ प्रदर्शनमा आएको छ । फिल्मलाई लिएर केहि दिन अगाडी मात्र नै समिक्षाको नाममा गालीगलौज र अपशब्द प्रयोग गरेको भन्दै …
पुरा पढ्नुहोस्फिल्म । आगामी शनिवार राजधानी हुने मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ का प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् । एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा …
पुरा पढ्नुहोस्फिल्म । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को ट्रेलर सार्वजनिक भएको …
पुरा पढ्नुहोस्