‘चिरञ्जीवी भवः’बाट डेब्यु गर्दै प्रशंसा
फिल्म । पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा चर्चामा रहेकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन् । हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ …
पुरा पढ्नुहोस्