‘मालती मङ्गले’ अब उत्तर अमेरिकामा प्रदर्शन हुँदै
फिल्म । नेपालमा प्रदर्शनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको ‘मालती मङ्गले’ अब उत्तर अमेरिकामा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा फिल्म आगामी मे …
पुरा पढ्नुहोस्