‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’को आवेदन खुला
सौन्दर्य । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी)को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ हुने भएको छ। प्रतियोगिताका लागि आवेदनसमेत खुला गरिएको आयोजकले जनाएको छ। सिआईएफटीकी प्रमुख …
पुरा पढ्नुहोस्