Jay Hos
‘अनागत’ ट्रेलर रिलिज (भिडियो)
फिल्म । प्रियंका कार्की र अर्पण थापाको अभिनय रहेको फिल्म ‘अनागत’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मको पात्रको चरित्रलाई प्रस्ट्याईएसँगै कथासारलाई पनि देखाइएको छ । मनोविज्ञानमा आधारित फिल्मले …
पुरा पढ्नुहोस्‘सम्हालिन्छ कहिले मन’ को सम्पूर्ण छायाँकन बेलायतमा
फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘सम्हालिन्छ कहिले मन’ को घोषणा गरिएको छ । लभ स्टोरी फिल्म मार्फत आफुलाई निर्देशकको रुपमा स्थापित गर्न सफल निर्देशक सुदर्शन थापाले यसलाई …
पुरा पढ्नुहोस्सुशील र सुवेक्षाको ‘मायामा’ सार्वजनिक (भिडियो)
फिल्म । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको छ । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् । पोखरा …
पुरा पढ्नुहोस्दर्शकले रुचाए ‘भिजिट भिसामा’ (भिडियो)
फिल्म । मह सञ्चारको युट्युब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘दाल भात तरकारी’ को गीत भिजिट भिसामालाई दर्शकले रुचाएका छन् । दर्शकको रुचाइकै कारण गीत ट्रेण्डिङमा पर्न सफल …
पुरा पढ्नुहोस्राजमौलीको फिल्ममा परिनीति
फिल्म । ‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्व भर चर्चामा रहेका निर्देशक एसएस राजमौलीले नयाँ फिल्म आरआरआर अर्थात् ट्रिपल आरको काममा बव्यस्त छन् । उनले यस फिल्ममा जुनियर एन्टीआर …
पुरा पढ्नुहोस्अनुपको ‘कप्स’ चैतमा
फिल्म । अभिनेता अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको फिल्म ‘कप्स’ चैत ८ गतेबाट देशभर प्रदर्शनमा आउने प्रस्तुतकर्तामा राम शाक्यले जानकारी दिएका छन् । सम्राट सापकोटाको निर्देशन रहेको यो फिल्ममा अनुपले …
पुरा पढ्नुहोस्बोल्ड प्रियंका (तस्वीरहरु)
फिल्म । अभिनेत्री प्रियंका कार्की आफ्नो परिहरणको कारण चर्चामा रहने गर्छिन् । ड्रेस सेन्स भएकी एक्ट्रेसले फेशन ट्रेण्डलाई फलो गर्नेगर्छिन् । यिनै प्रियंकाले गत शुक्रबार राजधानीमा आयोजित फिल्म ‘दाल भात …
पुरा पढ्नुहोस्बक्सअफिस पनि हिट विक्की , फिल्मको कमाइ १५० करोड
फिल्म । यसवर्षको पहिलो ब्लकबष्टर फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ बनेको छ । सन् २०१९ को सुरुवात अभिनेता विक्की कौशलको लागि निकै सुखद भएको छ । गत वर्ष उनले …
पुरा पढ्नुहोस्