Jay Hos
केदारनाथ निर्देशकको फिल्ममा इशान
फिल्म । बलिउडमा गत वर्ष फिल्म ‘धडक’ मार्फत उदाएका इशान खट्टरले आफ्नो फ्यान फ्लोअर्स बढाईरहेका छन् । डेब्यु फिल्म मार्फत नै आफुलाई स्थापित गरेका इशान अभिनय र नृत्यको कारण चर्चामा …
पुरा पढ्नुहोस्दाल भात तरकारी युनिटसँग आँचलको जन्मोत्सव (फोटो फिचर)
फिल्म । अभिनेत्री आँचल शर्माले आफ्नो जन्मोत्सव फिल्म ‘दाल भात तरकारी’ युनिटसँग मनाएकी छिन । उनको नेक्स्ट रिलिज फिल्मका टिम हरिवंश आचार्य , किरण केसी र डेब्यु निर्देशक सुदन केसी …
पुरा पढ्नुहोस्पुर्वसन्ध्यामा कागजपत्रको होली (फोटो फिचर)
फिल्म । होलीको पुर्व सन्ध्यामा राजधानी स्थित पुतलीसडकमा रहेको कफी एभेन्युमा फिल्म ‘कागजपत्र’ युनिटले होलीको शुभकामना आदानप्रदान गरेको छ । फिल्ममा समावेश गीत ‘तिमि जाने बाटो कता’ सार्वजनिक गर्दै फिल्म …
पुरा पढ्नुहोस्सलमान र आलियाको टिमअपमा ‘इन्शाअल्लाह’
फिल्म । पछिल्लो समय सलमान खान र निर्देशक संजयलीला भन्सालीले बनाउने फिल्मको चर्चा बि-टाउनमा बढ्दो छ । झन्डै १९ वर्ष अगाडी ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका …
पुरा पढ्नुहोस्‘कागजपत्र’ मा कथा बोकेको गीत (भिडियो)
फिल्म । सार्वजनिक पहिलो गीत ‘माया संसार’ र ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘कागजपत्र’ युनिटले दोस्रो गीत सार्वजनिक गरेको छ । सार्वजनिक स्याड भर्सनको‘तिमी जाने बाटो कता’ बोलको गीतमा फिल्मका …
पुरा पढ्नुहोस्रुचाईयो ‘जिन्दगी नै भन्दिन’ (भिडियो)
फिल्म । पछिल्लो समयका युवास्टार अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ को रोमान्टिक गीत ‘जिन्दगी नै भन्दिन’ लाइ दर्शकले रुचाएका छन् । गत शुक्रबार सार्वजनिक भएको गीतलाई दर्शकको …
पुरा पढ्नुहोस्युथ क्रियसनले सौन्दर्य प्रतियोगिता गर्दै
फेशन । युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०१९’ र ‘मिष्टर एण्ड मिस एसईई बेष्टमोडल अफ द इयर २०१९’ नामक सौदर्य प्रतियोगिता गर्ने भएको छ । …
पुरा पढ्नुहोस्रङ्गमा रंगिए सलिनसँगै यात्रा टिम (फोटो फिचर)
फिल्म । यसै हप्ताको वुधवार पहाडी भूभाग तथा विहिबार तराइको भूभागमा होली पर्व मनाइदैछ । रङ्गहरुको यो पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा …
पुरा पढ्नुहोस्