तस्वीरमा ‘सेलिब्रेटीको दसैं’

जयहोस् । नेपालीहरुको महानपर्व विजयादशमीले यतिबेला सबैलाई छोइरहेको छ । आफ्नो अविभावकबाट साइतको टिका र आशिर्वाद ग्रहन गरिसकेपछी आफन्त कहाँ टिका लगाउने क्रम बढ्दो रहेको सामाजिक संजालमा देख्न सकिन्छ । त्यसो त वर्षमा फुर्सद निकालेर आफ्नो मान्यजन कहाँ आशिर्वाद ग्रहन गर्न पुग्ने भएकाले पनि यो पर्व नेपलीहरुका लागि खास छ । टिकाले नेपाली सेलिब्रेटीलाई पनि उत्तिकै छोएको छ । टिका लगाएको तस्वीर फेसबुकमा अपलोड हुनेक्रम बढ्दो छ ।सेलिब्रेटीको ‘दशैं स्पेशल फोटो’ले फेसबुकलाई रातै बनाएको छ । तस्वीरमा हेर्नुस सेलिब्रेटीको दसैं ।
कमेन्ट गर्नुहोस्