मदनकृष्णको स्वरमा ‘सुन न तिमि राम्रो लाग्यो’

सङ्गीत । वरिष्ठ कालाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमि राम्रो लाग्यो’ नामक गीत सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियो कालाकार मदनकृष्णकी छोरी सरना श्रेष्ठले निर्देशन गरेकी हुन् ।

गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।

कमेन्ट गर्नुहोस्