फिल्म । ‘कोहलपुर एक्सप्रेस’ टिमले नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ घोषणा गरेको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्म रमकम जनरको हुनेछ । फिल्मको लागि निराजन प्रधान र केकी अधिकारी तय भएका छन् । अन्य कलाकारलाई निर्माण टिमले विस्तारै सार्वजनिक गर्ने बताएका छन् ।
यो टिमले फिल्म बोक्सीको घरसँगै रियालिटी शोहरु डान्स मास्टर लिल च्याम्प , कमेडी च्याम्पियनको पनि तयारी गरिरहेको छ । एकआपसमा समय तालिका नजुधने गरि सबैको काम सकाउने तयारी निर्देशक भण्डारीको रहेको छ ।
कमेन्ट गर्नुहोस्










