फिल्म । नायिका वर्षा सिवाकोटी अमेरिका पुगेको दुई सातापछी सामाजिक संजालमा घुमफिरको तस्वीर पोष्ट गरेको देख्न सकिन्छ । कोरोना भाइरसले गर्दा सिर्जित अवस्थामा नेपाल नै रहेकी वर्षा घुमघाम भन्दै अमेरिका पुगेकी हुन् । अमेरिका पुगेकी वर्षाको केहि तस्बीरहरु सविनजंग थापासँग देखिएको छ । इन्स्टाग्राममा शेयर गरिएको तस्बीरको आधारमा यी दुइ प्रेम रहेको अनुमान सजाई लगाउन सकिन्छ ।
वर्षाको लागि गीत गाएको देख्न सविनसँगको भेटघाट विशेष भएको वुझ्न सकिन्छ । यी दुइको चिनजान भएको डेढ बर्ष भएको बुझिएको छ । यस भन्दा अगाडि अमेरिका पुग्दा वर्षा र सविनको प्रेमको खबर बाहिरिएको थियो ।
कमेन्ट गर्नुहोस्











