‘मलाई भन्थे सबैले’ सार्वजनिक

सङ्गीत। गायक प्रविण बेडवालले नयाँ गीत सार्वजनिक गरेका छन्। कवि मनोज सुवेदीको शब्द रचना, महेश खड्काको संगीत र बेडवालको स्वरमा ‘मलाई भन्थे सबैले’ शिर्षकको गीत रिलिज भएको छ। साँचो प्रेम …

पुरा पढ्नुहोस्

‘माया हुन्छ भनन्’ सार्वजनिक

सङ्गीत। संगीतकार शम्भूजीत बासकोटाको संगीत र गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन्’ एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको गीतको …

पुरा पढ्नुहोस्

साईकल सरर…मा राहुल र बिनाको जोडी

सङ्गीत। नायक राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत साईकल सरर…को काठमाडौंमा बिमोचन गरिएको छ । १० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका राहुलले गायक उमेश मुस्कान र गायिका …

पुरा पढ्नुहोस्

लोकस्टार बने बलराम विश्वकर्मालाई

सङ्गीत। नेपाली गायन रियालिटी शो ‘ हिमालय लोकस्टार’ को दोस्रो सिजनको उपाधी बलराम विश्वकर्माले जितेका छन्। बुधबार राती राष्ट्रिय सभागृहमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण …

पुरा पढ्नुहोस्

अमध्यमको दोस्रो गीत ‘बैशालु’ सार्वजनिक

सङ्गीत। बुटवलमा रहेको सांगीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो गीत ‘बैशालु’को भिडियो सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर व्याण्डले दोस्रो गीत दर्शकमाझ ल्याएको हो । अधवन नेटवर्कले …

पुरा पढ्नुहोस्

हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न

सङ्गीत। विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य …

पुरा पढ्नुहोस्

आरोहनले सार्वजनिक गरे’सपनाको घर’

सङ्गीत। युवा उद्यमीसँगै गायनलाई निरन्तरता दिईरहेका आरोहन श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेका छन्। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनले आफ्नै शब्द र गायनमा ‘सपनाको घर’ बोलको गीतसँगै म्युजिक भिडियो समेत …

पुरा पढ्नुहोस्

चन्दको ‘घाँटी रेट्नलाई’ सार्वजनिक

सङ्गीत । गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा गायक चन्दलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । नन्दु परियारको संगीत गरेको गीतको शब्द भने प्रकाश …

पुरा पढ्नुहोस्

अष्ट्रेलियामा सुजन

सङ्गीत। गायक सुजन चापागाईले अस्ट्रेलियाका विभिन्न ठाउमा सांगीतिक प्रस्तुति दिने भएका छन्। अप्रिल ९ देखि सुरु हुने ‘सुजन चापागाई अस्ट्रेलियाका टुर’ अप्रिल २९ तारिकसम्म विभिन्न आठ सहरहरुमा हुनेछ। रोटेपिङ्ग इन्टरटेनमेन्टले …

पुरा पढ्नुहोस्

दशकपछि कन्सर्ट गर्दै मंगोलियन हार्ट

सङ्गीत। ‘मंगोलियन हार्ट’ले एकदशकपछि अष्ट्रेलियामा कन्सर्ट गर्ने भएको छ। यहिँ अप्रिल १० तारिखबाट अष्ट्रेलियाको विभिन्न सहरमा ब्याण्डले कन्सर्ट गर्ने गीतारिस्ट तथा म्यानेजर बबी लामाले जानकारी दिए। नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा …

पुरा पढ्नुहोस्