‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

फिल्म । श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । …

पुरा पढ्नुहोस्

नोप्सद्वारा ‘कलर अफ टी’लाई आर्थिक सहयोग

विदेश । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछुत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ। लेखक पत्रकार ‘राज सरगम’को लेखन तथा निर्देशनमा …

पुरा पढ्नुहोस्

सेन्सर पास भयो ‘चिठ्ठी’

फिल्म । नेपाल केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘चिठ्ठी’ लाई प्यारेन्टल गाइडेन्स अर्थात पिजी सर्टिफिकेट दिएको छ । फिल्म सेन्सर भएको निर्देशक माधव खरेलले जानकारी दिए । उनका अनुसार यो …

पुरा पढ्नुहोस्

फिल्ममा कमला

फिल्म । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा गायिका कमला घिमिरे अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मबाट गायिका कमलाले फिल्मी अभिनयमा ‘डेब्यू’ गर्न लागेकी …

पुरा पढ्नुहोस्

‘घर ज्वाइँ’ को नयाँ गीत ‘यानीमाया’ सार्वजनिक

फिल्म । मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘विन्जुरी’ को सफलता पश्चात निर्माण समूहले ‘यानीमाया’ बोलको गीत सार्वजनिक गरेको छ …

पुरा पढ्नुहोस्

‘माइली’ मा करिश्मा

फिल्म । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छिन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि करिश्मालाई हालै निर्माण पक्षले अनुबन्धित …

पुरा पढ्नुहोस्

असोज १७ मा ‘बेहुली फ्रम मेघौली’

फिल्म । पहिलो प्रमोसनल गीत सार्वजनिक गर्दै फिल्म ‘बेहुली फ्रम मेघौली’ ले असोज १७ लाई प्रदर्शन तय गरेको छ । आउँदो दसैँमा प्रदर्शन हुने फिल्म घटस्थापना वा फूलपाती मध्ये एक …

पुरा पढ्नुहोस्

‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक

फिल्म । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक भएको छ । कृष्ण काफ्लेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ …

पुरा पढ्नुहोस्

युरोपमा प्रस्तुती दिँदै धुर्मुस् सुन्तली

फिल्म । कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलोपटक युरोपका बिभिन्न देशमा प्रस्तुती दिने भएका छन् । आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगेपनि उनीहरु युरोपका देशमा …

पुरा पढ्नुहोस्

‘चलचित्रको विकासमा सबै समुदायको महत्व छ’ : निर्माता राई

फिल्म । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले बिहिबार इटहरीमा आयोजना गरेको ‘बृहत् बिचार गोष्ठी कार्यक्रम-२०८१’ सम्पन्न गरेको छ । आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको …

पुरा पढ्नुहोस्