यस्तो बन्यो डकुड्रामा ‘मौन’ को फस्टलुक
फिल्म । खोज अनुसन्धानमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्याउने तयारी …
पुरा पढ्नुहोस्